एमाले सचिव पद्मा अर्यालका श्रीमान वडा सदस्यमै पराजित

एमाले सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन्। 

स्याङजाकाे वालिङ नगरपालिका वडा नम्बर १ बाट करिब ५ सय मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित हुँदा उनी पराजित भएका हुन्।

पौडेलले जिल्ला समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिने गरी सदस्यमा उम्मेदवार दिएको बताइएको छ।

प्रकाशित मिति: : 2022-05-15 12:11:00

प्रतिकृया दिनुहोस्