पोखरामा गठबन्धनका धनराज आचार्यकाे अग्रता बढ्दै

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर बढाएका छन्।

१७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन्।

अहिले वडा नम्बर १, २ र १२ को गणना भइरहेको छ। वडा नम्बर १ एमालेको पकड रहेकाे वडा हो। 

प्रकाशित मिति: : 2022-05-15 10:53:00

प्रतिकृया दिनुहोस्