सिरहाको विष्णुपुर गाउँपालिका–२ मा ६ मतान्तरले जित

सिरहाको विष्णुपुर गाउँपालिका–२  मा कांग्रेस विजयी भएको छ।

कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले वडाध्यक्षमा विजयी भएका छन्।

यादवले २७७ मत पाउँदा उनका प्रतिस्पर्धी जसपाका रामईश्वर यादवले २७१ मतमै चित्त बुझाए। 

 

प्रकाशित मिति: : 2022-05-15 10:05:00

प्रतिकृया दिनुहोस्