राेल्पाकाे गंगादेव गाउँपालिका–६ राँकमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ।
मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका बीरबहादुर वली ६२९ मत प्राप्त गरी विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले फराकिलाे मतान्तरले हारेका हुन्।
पालिका अध्यक्षमा एमालेका राेशनकुमार वलीले ८३१ मत पाउँदा कांग्रेसका हरीबहादुर पुनले २२३ मत प्राप्त गरेका छन्।