पोखरा महानगरपालिकामा एमालेले अग्रता लिएको छ।
१ र १२ मा वडामा मतगणना गर्दा नेकपा एमालेका कृष्ण थापा अगाडि देखिएका छन्।
पछिल्लो १ सय ५० मत गन्दा एमालेका थापा ६१ मतका साथ अगाडि आएका छन्।
नेकपा एकिकृत समाजवादीका धनराज आचार्यको ५० मत पप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५९ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ६० मत प्राप्त गरेकी छन्।
राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रका अटेरी गनेसले २ मत ल्याएका छन्।