काठमाडौं महानगर: पाँच वटा वडाको मतगणना जारी

काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ।

महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्। 

प्रकाशित मिति: : 2022-05-14 19:07:00

प्रतिकृया दिनुहोस्