ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता कायमै

File Photo
File Photo

ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।

निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन्।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन्। 
 

प्रकाशित मिति: : 2022-05-14 16:31:00

प्रतिकृया दिनुहोस्