जुम्लाकाे तिला–१ मा माओवादी केन्द्रको प्यानल विजयी

जुम्लाको तिला गाँउपालिका–१ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ। 

वडा नं–१ मा माओवादीबाट जंगबहादुर बस्नेतले ३४६ मत ल्याउँदै विजयी भएका हुन्।

उनको  प्रतिस्पर्धी नेपाली कांग्रेसले भने २ सय ४ मत ल्याएको थियो।

प्रकाशित मिति: : 2022-05-14 15:08:00

प्रतिकृया दिनुहोस्