सोमबार, १५ डिसेम्बर २०२५

जाजरकाेटकाे बाेरेकाेटमा एमालेकाे प्यानल विजयी  

News Image
• • •

जाजरकोटकाे बारेकोट गाउँपालिका–९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।

गठबन्धनलाई पछाडि पार्दै एमालेका दानबहादुर शाहीले ३७७ मत प्राप्त गरेका छन्। 

शाहीका प्रतिद्धन्द्धी गठबन्धनका साझा उम्मेद्वार कर्णबहादुर मताराले २६२ मत प्राप्त गरेका छन्।

यस्तै, पालिका अध्यक्षमा अहिले सम्म एमालेबाट बीरबहादुर गिरीले ३३२ मत प्राप्त गरेका छन् भने महेन्द्रबहादुर शाह गठबन्धन साझा उम्मेद्वार ३०८ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष्यमा एमालेकी गीताकुमारी सिंहले ३३५ र कांग्रेस नरबहादुर गिरीले २७३ मत प्राप्त गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!