काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा–१ मा एमालेको प्यानल नै विजयी भएको छ।
नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो। वडाध्यक्ष लामासहित महिला सदस्य चण्डिका रैला, दलित महिला सदस्य शर्मिला नेपाली, खुला सदस्य नविन श्रेष्ठ, खुला सदस्य बृद्धिमान लामा विजयी भएका हुन्।
लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन्।
मेयरमा बुढानिलकण्ठ–१ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ।
अपडेट