काँग्रेस कार्यकर्ताबाट कुटिए व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार

File Photo
File Photo

तनहुँको व्यास नगरपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशी कुटिएका छन्। उनलाई काँग्रेस कार्यकर्ताले मतदानस्थमै कुटेकाे निर्वाचन अधिकृत हरिसचन्द्र ढुंगानाले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनकाअनुसार मतदानका क्रममा निर्वाचन अधिकृतसँग ‘हाम्राे एजेण्ट छ कि छैन’ भन्दै मतपत्र च्यात्न खाेजेपछि काँग्रेस कार्यकर्ताले उनीमाथि आक्रमण गरेका हुन्।

आक्रमणबाट उनकाे टाउकाेमा सामान्य चाेट लागकाे छ। अहिले उनलाई उपचारकाे लागि दमौली अस्पताल लगिएकाे छ।

प्रकाशित मिति: : 2022-05-13 16:09:00

प्रतिकृया दिनुहोस्