नुवाकोटको पञ्चकन्यामा झडप, मतदानमा अवराेध

नुवाकोटको पञ्चकन्या गाँउपलिकाको भदु्टार चुहानडाँडा मतदान  केन्द्रमा झडप भएको छ। 

नेपाली कांग्रेसका वंडा सदस्यसमेत  रहेका रामजङ बुढाथोकीले मतदातालाई रकम दिदै गरेको अवस्थामा देखे पछि झगडा भएको हो। 

नगद दिएको थाहा पाएपछि अन्य दलहरुले मतदान प्रकूया खारेज गर्न नाराबाजी समेत गरे पश्चात मतदान प्रकृया रोकिएको छ। 

प्रकाशित मिति: : 2022-05-13 11:53:00

प्रतिकृया दिनुहोस्