रोल्पाको थबाङमा मतदान जारी

बिएल संवाददाता

थबाङ, रोल्पा
फाेटाे साैजन्यः आलोक शाह, थबाङ

रोल्पाको थबाङ गाउँपालिकामा शान्तिपूर्णरुपमा मतदान जारी छ।

वडा–वडामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।

मतदाता केन्द्रमा मतदाता आउने क्रम बढ्दो छ।

डामा उत्साहपूर्णरुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ। मतदाता केन्द्रमा मतदाता आउने क्रम बढ्दो छ।

प्रकाशित मिति: : 2022-05-13 10:46:00

प्रतिकृया दिनुहोस्