सोमबार, १५ डिसेम्बर २०२५

मतदान गर्दै सुनिता डंगोलले भनिन् : मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

फाइल तस्विर
• • •

काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन्।

नेकपा (एमाले)को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन्।

मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन्। आफ्नो मताधिकारको सदुपयोग गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!