प्रकाशमान सिंहले गरे मतदान

कांग्रेस नेता प्रकाशमान सिंहले मतदान गरेका छन्।

उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन्।

सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाकाे मेयर उम्मेदवार प्रकाशमानकी पत्नी सिर्जना सिंह बनेकी छन्।

प्रकाशित मिति: : 2022-05-13 08:27:00

प्रतिकृया दिनुहोस्