गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन्। उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ ज्योति मा.वि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन्।
उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए।