स्थानीय तह निर्वाचन: पैसा दिदैँ भोट किन्ने अध्यक्ष पक्राउ 

file photo
file photo

पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष सचिव जीवनप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। 

निर्वाचन आयोगले जारी गरेको मौन अवधिमा पनि आचार्यले पैसा दिदैँ भोट किनिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ। नगदको चलखेल गर्ने उनी नेकपा एमाले पोखरा महानगर कमिटी सचिव समेत हुन्। 

प्रकाशित मिति: : 2022-05-11 22:32:00

प्रतिकृया दिनुहोस्