सोमबार, १५ डिसेम्बर २०२५

पोखरामा आचारसंहिता विपरित प्रयोग गरिएका दलका हर्न स्पिकर नियन्त्रणमा

News Image
• • •

पोखरामा आचारसंहित विपरित प्रयोग गरिएका दलका हर्न स्पिकर मुख्य निर्वाचन अधिकृतको कार्यालयले बरामद गरेको छ।

निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरूले यस्ता सामग्री प्रयोग गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले हर्न स्पिकर लगायतका सामग्री बरामद गरेको हो। 

मंगलबार कार्यालयले गरेको अनुगमनमा १५ हर्न र स्पिकर बरामदमा लिइएको छ।

कार्यालयका निर्वाचन अधिकृत निल पनेरुले कडाईका साथ अनुगमन गरिने बताए।

आज मात्रै ८ वडा वडामा अनुगमन गरिएको उनले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!