अमेरिकाको एक सबवेमा भएको विस्फोटमा १३ जना घाइते

file photo
file photo

अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा कम्तिमा पनि १३ जना घाइते भएका छन्।  

स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्कमा ३६ मा स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो।

घटनास्थल को तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ।

संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2022-04-12 21:57:00

प्रतिकृया दिनुहोस्