सर्वोच्च अदालतमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो।
न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सो मुद्दा परेको छ ।