सोमबार, १५ डिसेम्बर २०२५

पाल्पामा १२ वर्षीया बालिका बलात्कृत

File photo
• • •

पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। 

ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!