सरकारले तेजाव आक्रमण र यौन हिंसाविरुद्धकाे अध्यादेश ल्याउने निर्णय गरेकाे छ।
बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाका अनुसार यौन हिंसा र तेजाव आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।