सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (तस्बिरहरु)

वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन' सार्वजनिक गरिएको छ। शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो।

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन्।


प्रकाशित मिति: : 2022-03-19 08:59:00

प्रतिकृया दिनुहोस्