शिलापत्र
आफ्नो कार्यकालको अन्तिमतिर पुग्दै गर्दा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फुलमतिदेवी चौधरीले २३ फागुनमा एकअर्कामाथि हातपात गरे। सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख जैसवालले पत्रकार सम्मेलन गरेरै उप्रमुख चौधरीले आफूलाई पानीको बोतलले हिर्काएको आरोप लगाए। उपप्रमुख चौधरीले पनि गाउँपालिका प्रमुख जैसवालले आफूमाथि कुटपिट गरेको आरोप लगाएकी छिन्। अध्यक्षसहितको समूहले आइतबार आफूलाई कुटपिट र दुर्व्यवहार गरेको उनकाे आरोप छ।
प्रमुख उपप्रमुखकाे याे झगडाको कारण थियो– उप्रमुख चौधरीलाई आठौँ नगरसभाको जानकारी नदिनु।स्थानीय सरकारका सत्तासीनहरू आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दैछन्। तर, थुप्रै पालिकामा प्रमुख र उप्रमुखबीच हार्दिक सम्बन्ध रहेन। आपसी झगडा, विवाद र मनमुटावबीच उनीहरूले कार्यकाल पूरा गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया