‘एमसीसी पास भयो, अब वामपन्थी दल बढारिन्छन्’

रातोपाटी

राधाकृष्ण मैनाली

एमसीसी परियोजना पास भएपछि अब के होला ? नेपालको वामपन्थी आन्दोलन कता जाला ? यसबारे धेरैमा जिज्ञासा छ। नेपालमा एमसीसी परियोजना आउनुमा लामो पृष्ठभूमि रहेको छ। नेपालमा गणतन्त्र अमेरिका, पश्चिमाहरूको समर्थनबाट ल्याइएको हो। गणतन्त्रको नयाँ उपलब्धि बनेर एमसीसी परियोजना आएको छ। गणतन्त्र जोगाइदिने विश्वसनीय माध्यम बनेर एमसीसी आएको छ।

हिजो वामपन्थी दलहरूलाई प्रयोग गरेर गणतन्त्र ल्याउन सहयोग गर्ने तिनै पश्चिमा शक्ति हुन्।

प्रकाशित मिति: : 2022-03-03 08:04:00

प्रतिकृया दिनुहोस्