प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी पारित गर्नुपर्ने बताएका छन्।
बालुवाटारमा बिहिबार बसेको बैठकमा देउवाले एमसीसी पारित गर्नुपर्ने बताएका हुन्।
त्यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो माग पूरा गर्नुपर्ने बताएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।