बिएल संवाददाता
नेकपा एमाले सल्यानका पूर्वअध्यक्ष लोकबहादुर डाँगीले ३१ वर्षपछि नेकपा (एमाले) परित्याग गरेका छन्।
सदरमुकाम खलंगास्थित नेकपा (एकीकृत समाजवादी)काे नगरपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमाले नेता डाँगीसहित एक सयभन्दा बढी कार्यकताले समाजवादीमा प्रवेश गरेका छन्।
उनी गत ०७४ सालकाे स्थानीय तह निर्वाचनमा एमालेबाट बागचौर नगरपालिकाकाे मेयरका उम्मेदवार समेत हुन्। पार्टी प्रवेश गर्नेमा जिल्ला सदस्यहरू खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगीलगायत रहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया