बिएल संवाददाता
जुम्लाकाे गुठीचौर हुँदै डोल्पा जोड्ने सडकको शिलान्यास भएको छ। मंगलबार एक कार्यक्रम मार्फत् सडकको शिलान्यास गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गरेका हुन्।
प्याकुरेबाडास्थित दुईयाभिड मुडुल्ली हुँदै डोल्पासम्मको सडकको शिलान्यास गरिएको हो।
गुठिचौर गाउँपालिकाको १ करोड ३० लाख र प्रदेश सरकारको १ करोड ३० लाख गरी जम्मा २ करोड ६० लाख लागतमा सडक निर्माण गर्न लागिएकाे गाउँपालिका कार्याकारी प्रमुख मदन देवकोटोले बिएल नेपाली सेवालाई जानकारी दिए।
सडकको शिलान्यासमा प्रमुख प्रशासकीय अधिकृत, योजना प्रमुख, ईन्जिनियर टिम, निर्माण कम्पनी र स्थानीयको उपस्थिति रहेको थियो। सडक खण्ड खुल्ने भएपछि यस क्षेत्रका स्थनाीय हर्षित बनेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया