हन्डरै–हन्डरबाट उठेर सफल उद्यमी बनेका माधव नेपाल

लोकान्तर

प्रकाश आचार्य

घ्यूसँग नून साट्ने बुटवल (बटौली) शहरका पुराना होटल व्यवसायी हुन् माधव नेपाल तर उनको परिचय अहिले यतिमा मात्रै सीमित छैन ।२०३० सालको दशकतिर शिक्षकको सरकारी जागिर त्यागेर १०० रुपैयाँ लिई गाउँ छाडेर हिँडेका नेपालले अहिले बुटवलमा सफल पर्यटन व्यवसायीको पहिचान  बनाएका छन् । नयाँ पुस्ताका उद्यमीले नेपाललाई अभिभावक मान्छन् । 

प्रकाशित मिति: : 2022-02-12 17:34:00

प्रतिकृया दिनुहोस्