एमसीसीले निम्त्याएको संकट : टुट्ने अवस्थामा पुगेको हो सत्ता गठबन्धन ?

लोकान्तर

उद्धव थापा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाँचौपटक सिंहदरबारको बागडोर जिम्मा लगाउन सबैभन्दा बढी भूमिका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको छ । एमसीसी फिर्ता हुने संघारमा रहेकाले प्रधानमन्त्रीले गठबन्धन तोडेर भए पनि अघि बढाउनु पर्ने तर्क सुवेदीको छ । ‘एमसीसी फिर्ता हुने संघारमा छ । यो फिर्ता हुँदा आइपर्ने आर्थिक र कूटनीतिक असर भोग्न नेपाल अभिशप्त हुनेछ’, उनले भने, ‘प्रचण्ड र माधव नेपालको कुरा सुन्दा प्रधानमन्त्रीले मन्त्रीहरूको राजीनामा माग्ने परिस्थिति निर्माण भइसकेको छ ।’ 

प्रकाशित मिति: : 2022-02-08 13:20:00

प्रतिकृया दिनुहोस्