रातोपाटी
२०६२ सालमा खोज पत्रकारिता केन्द्रको लागि फेलोशिपअन्तर्गत ‘विकासमा बरघरको भूमिका’ शीर्षकमा मैले रिपोर्टिङ गरेको थिएँ । मलाई लाग्छ, त्यसबेला मैले गरेको रिपोर्टिङमा डेढ दशकपछि पनि थारू गाउँको नेतृत्वकर्ता बरघर र उसको काम गर्ने प्रणालीमा खासै फेरबदल आएको छैन । त्यसबेला दाङदेउखुरी, बर्दिया लगायतका विभिन्न गाउँ चहार्दै बरघरहरूसँग भलाकुशारी गर्ने अवसर जुरेको थियो। त्यसबेलाको सम्झना समेट्दै बरघरहरूको वर्तमान परिवेश नियाल्ने प्रयास प्रस्तुत लेखमा गरिएको छ ।
थारू समुदायमा गाउँका अगुवाको आदेश कसैले काट्तैन । गाउँको नेतृत्व अगुवाले नै गर्छ । प्रत्येक वर्ष माघको पहिलो साताभित्र गाउँको अगुवा चुनिन्छ । एमाले वैशाखभित्रै स्थानीय चुनाव चाहन्छ तर सरकार चुनाव सार्न उद्यत छ । जबकि कुनै पनि निकाय एकदिन पनि जनप्रतिनिधिविहीन हुन नहुने भन्दै कानुन तथा संविधानवीदहरूले समेत स्थानीय चुनाव वैशाखभित्रै गर्नुपर्ने सुझाव दिइरहेका छन् । तर देउवाले सत्ता गठबन्धनलाई मिलाउन सकिरहेका छैनन् । यसरी सत्ता गठबन्धनबीच नै स्थानीय, प्रदेश, संघीय चुनाव कहिले गर्ने गलफत्ती छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया