राष्ट्रपति र पूर्वराजाले नै मिचे कोरोना प्रोटोकल

कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ ।

जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार दुई हजार चार सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । 

प्रकाशित मिति: : 2022-01-12 08:10:00

प्रतिकृया दिनुहोस्