बिएल संवाददाता
नेकपा (एमाले)काे दशाैँ राष्ट्रिय महाधिवेशनबाट पूर्व मन्त्री दल रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। हुम्ला जिल्ला कमिटीका अध्यक्ष समेत रहेका उनी चितवनमा सम्मपन्न महाधिवेशनबाट निर्वाचित भएका हुन्।
कर्णाली प्रदेशको पहिलो सामाजिक विकास मन्त्री भएर तीन वर्षसम्म कर्णालीको स्वास्थ्य, शिक्षालगायतकाक विभिन्न क्षेत्रमा उल्लेखीय काम गरेका रावल कर्णालीमा रुचाइएका नेता हुन्।
स्कुले जीवनदेखि नै राजनीति थालिसकेका थिए– दल रावलले। उनी कक्षा ९ पढ्दा नै २०४४ सालमा साँयाबाट राजनीतिक संगठनमा आवद्ध भइसकेका थिए, एकताकेन्द्र–मसालको। काठमाडौंमा आएपछि पनि उनी अनेरास्वीयूसँग जोडिएका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया