पिएकी आमालाई पनि नियुक्ति दिलाएका थिए जबराले

नयाँ पत्रिका दैनिक

शिल्पा कर्ण/यम बम/सुवास भट्ट

प्रधानन्यायाधीश जबराले प्रस्टीकरण दिइरहेका छन्– ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो। योग्यलाई मात्र सिफारिस गरेको छु।’ तर, वास्तविकतामा उनले न्याय क्षेत्रका ‘भित्रिया’हरूलाई मात्र होइन, शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई समेत संवैधानिक नियुक्ति दिलाएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रस्टीकरण दिइरहेका छन्– ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो। योग्यलाई मात्र सिफारिस गरेको छु।’ तर, वास्तविकता त्यस्तो छैन। उनले न्याय क्षेत्रका ‘भित्रिया’हरूलाई मात्र होइन, शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई पनि संवैधानिक निकायमा नियुक्ति दिलाएका छन्।

प्रकाशित मिति: : 2021-11-02 07:56:00

प्रतिकृया दिनुहोस्