‘मैले टिकट लिएँ, ज्योतिषीले ग्रहदशा राम्रो छैन भने’

रातोपाटी

काठमाडाैं

कुवेर गिरी

पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी उनी विद्यार्थी कालमै काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । उनी काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँंग्रेस र महिला सङ्घको महामन्त्री हुँदै राष्ट्रिय राजनीतिमा होमिएकी हुन् ।

कानुन विषयकी ज्ञाता भुसाल काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् । संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् ।

काँग्रेसको राजनीतिबाट देशका उच्च ओहदामा पुग्ने लक्ष्य राखेकी भुसालसँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि गरिएको कुराकानी उनकै शब्दमा

प्रकाशित मिति: : 2021-10-23 11:54:00

प्रतिकृया दिनुहोस्