बिएल संवाददाता
सरकारले विस्तार गर्न लागेकाे मन्त्रिपरिषद्मा न्यायपालिकाकाे काेटाबाट गजेन्द्र हमाल पनि सहभागी हुने भएका छन्।
स्राेतका अनुसार सरकारमा न्यायपालिकाको भागबण्डाअन्तर्गत हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न लागेका हुन्।
हमाललाई प्रधानमन्त्री शेरवहादुर देउवाको सचिवालयबाट मन्त्रीको सपथका लागि तयार रहन आग्रह गरिएकाे छ।
हमाल सांसद नभएकाले उनी बढीमा ६ महिना मात्र मन्त्री बन्न पाउनेछन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया