अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन 

Photo- Dipesh Pun/facebook
Photo- Dipesh Pun/facebook

माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिएको छ।

सोमबार उनलाई क्रान्तिकारीको महासचिवमा मनोनित गरिएको हो।

यसअघि उनी क्रान्तिकारीका उपाध्यक्ष थिए। केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए। 

प्रकाशित मिति: : 2021-10-04 17:01:00

प्रतिकृया दिनुहोस्