बाह्रखरी
“पैजब (पाउजु) कैहिया गरहाइलहि ?”
उसले पैजब लगाएको देखेर मैले सोधेँ । उसले मेरो जवाफ दिन उचित ठानिन । केही बोलिन । केही नबोलेको देखेर मैले उसलाई फेरि सोधेँ, “पैजब कत किनलिही ?”
ऊ योपल्ट चुप लागेर बस्न सकिन । छिट्टै जवाफ फर्काई, “भौजी देलक हमरा ।”
“कतहेक भोइरके छौ ?”
“तीन, तीन भोइरके ।”
मलाई विश्वास लागेन । भाउजूको आफ्नै परिवार छ । जिम्मेवारीको बोझले थिचिएकी छिन् । कसरी उसलाई पैजब दिन सक्छिन् ?
अर्को महिना म माइती गएपछि भाउजूलाई सोधेँ, “भौजी, गुलाबके पैजब किनदेलही ?”
मेरो कुरा सुनेर भाउजूले जवाफ फर्काइन्, “हम कत से किनदेबै ? पौहना बन्या देलक ।”
मैले बल्ल थाहा पाएँ, उसले मसँग झुटो बोल्ने रहिछे । प्रत्येक कुरामा मेरो लोग्नेले मभन्दा बढी हेरचाह सौतालाई गरेको पाएँ । मेरो मन धेरै जल्यो । लोग्ने र सौता दुवैदेखि घृणा लाग्यो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया