बिएल संवाददाता
सन् २०२० मा वातावरण तथा भूमि संरक्षणको क्षेत्रमा सक्रीय दुई सय सत्ताईस संरक्षणविद् मारिएका छन्।
ग्लोवल विटनेसले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो। जंगल, खानी, जलविद्युत, कृषि, बाँध, समुद्र, पानीको आपूर्तिलगायतका क्षेत्रमा प्राकृतिक स्रोत साधन संरक्षणका क्रममा आक्रमण तथा विभिन्न दुर्घटनामा उनीहरु मारिएका हुन्।
सन् २०१५ मा जलवायु परिवर्तनवारे पेरिसमा सम्झौतामा हस्ताक्षरपछि मात्र हरेक साता चार जना वातावरण अभियन्ता मारिने गरेको सो संगठनले जनाएको छ। कतिपय क्षेत्रमा सञ्चारकर्मीको समेत पहुँच नहुने भएकाले मृत्यु हुनेको संख्या अझै ठूलो हुन सक्ने जनाइएको छ।
प्रतिवेदनअनुसार काठ संरक्षणको क्षेत्रमा संक्रीय २३ जनाको एक वर्षमा मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा ब्राजिल, निकारागुवा, पेरु, र फिलिपिन्सका वातावरणविद् छन्। जलवायु परिवर्तनको अग्रमोर्चामा खटिएका जनजातीको पनि उल्लेख्य संख्यामा मृत्यु भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया