राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित 

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ।

सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदका दुवै सदनका बैठक चल्न दिएको छैनन्। 
 

प्रकाशित मिति: : 2021-09-13 14:09:00

प्रतिकृया दिनुहोस्