एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो। तर, सूचीको ३ र ३७ नम्बरमा कल्याणीकुमारी खड्का, ६ र ३१ नम्बरमा रामकुमारी झाँक्री, ७ र ४३ नम्बरमा निरादेवी जैरू र ८ र १४ मा प्रेमबहादुर आलेको नाम दोहोर्याइएको छ। ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद्ले सनाखत गरेका छन्।
सनाखत गरेका सांसदहरु :
सनाखत गरेका केन्द्रीय सदस्यहरु :