माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
अनलाइनखबर
मानौं कि सबै चिज ठीकठाक प्रयोग गरी गज्जबको खीर पकाइयो। तर, चिनीको साटो नुन हालियो भने त्यो कस्तो होला ? मानौं कि सबै उत्तम सामग्री मिसाएर खिचडी पकाइयो। तर, नुनको साटो चिनी हालियो भने त्यो के बन्ला ? खानेले न खीरलाई खीर भन्ने छन् न खिचडीलाई खिचडी। खीर वा खिचडी पकाउँदा जुन लगानी र दुःख भयो, त्यो कसैले सम्झने छैन। भान्सेले ‘धन्यवाद’ को साटो उल्टै ‘गाली’ खानुपर्ने हुन्छ।
हाम्रो लोकतन्त्रको हालत आज ठीक त्यस्तै छ। यतिको लामो संघर्ष, दुःख, त्याग, तपस्या, बलिदान, आँशु, रगत र पसिनाको मूल्यमा बल्लबल्ल ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ आएको छ। तर, यसका संवाहक, अभियन्ता तथा नेतृत्वकर्ताले जनताबाट धन्यवाद पाउनुको साटो उल्टै गाली खाइरहेका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को खीर वा खिचडी पकाउन कति दुःख भयो, त्यो धूमिल हुँदैछ। यसमा लगानी भएको आँशु, पसिना र रगतको मूल्य मान्छेले बिसर्ंदैछन्। खीरमा नुन र खिचडीमा चिनी हालेर पस्किएको भन्दै रीस र आक्रोश बढेको छ। लोकतन्त्र लोकतन्त्र जस्तो नभएको, नक्कली लोकतन्त्र पस्किएको पीडा सर्वत्र सुनिन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया