सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ। अर्थशास्त्री डा. पौडेलको औपचारिक नाम विश्वनाथ पौडेल हो।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई उपाध्यक्ष नियुक्त गरेको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङ पनि नियुक्त भएका छन्।