बिएल संवाददाता
बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले मुम्बई प्रहरीलाई २५ लाख घूस दिएको खुलासा भएको छ।
उनले प्रहरीबाट जोगिन २५ लाख घूस दिएको तंथ्य एकाएक बाहिर आएको हो।
राजसँगै पोर्न भिडियो प्रकरणमा मुछिएका फरार अभियुक्त यश ठाकूरले ई–मेलमार्फत् एसीबी महाराष्ट्र जानकारी दिएका छन्। मुम्बई प्रहरीले उनलाई पनि २५ लाख रुपैँया मागेको थियो। तर, ठाकूरले दिएनन्।
एसीबीले प्राप्त ई–मेल सूचनालाई छानवीनका लागि उपल्लो निकायलाई पठाइसकेको छ।
पोर्न भिडियो प्रकरणबारे नयाँ–नयाँ खुलासा भइरहेको मुम्बई प्रहरीले जनाएको छ।
पोर्न भिडियो बनाउने गरेको आरोप लागेका राजसहित ११ अभियुक्तलाई मुम्बई अपराध शाखाले सोमबार पक्राउ गरिसकेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया