दीपक मलहोत्राको लकडाउन डायरी : बिहान-बेलुका २ घन्टा एक्सरसाइज, नातिनातिनीसँग हाँसखेल !

लोकान्तर

काठमाडौँ
परिवर्तन देवकोटा

‘मपहिला–पहिला वर्षको २ पटकसम्म रुघाखोकीबाट ग्रस्त हुन्थेँ, तर अहिले मलाई रुघाखोकी नै लागेको छैन । कोरोना आएपछि हामीले स्वास्थ्यमा निकै ध्यान दिन थालेका रहेछौं । दिनुपर्ने नै रहेछ,’ नेपाल च्येम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले कुराकानीको शुरूमा भने । 

सामान्यतया उनी निकै व्यस्त हुने मध्येका एक प्रतिष्ठित उद्यमी हुन् । अहिले निषेधाज्ञाका कारण घरमै बस्दा पनि व्यस्त जीवनशैलीलाई भुल्न नसकेको उनी बताउँछन् । 

नेपाल च्येम्बर अफ कमर्सका उपाध्यक्ष एवं आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रासँग ‘लकडाउन डायरी’का लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले कुराकानी गरेका छन् । 

प्रकाशित मिति: : 2021-05-20 11:38:00

प्रतिकृया दिनुहोस्