कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको आग्रह 

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न आग्रह गरेको छ।

कुनै विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण देखिएमा अर्को सूचना जारी नभएसम्म कम्तिमा एक साता विद्यालय बन्द गर्न आग्रह गरेको हाे।

महानगरपालिकाले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न समेत भनेको छ।



१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति: : 2021-04-16 12:22:00

प्रतिकृया दिनुहोस्