चित्रबहादुर भन्छन्- देशमा बिस्तारवादी चलखेल बढ्यो (भिडियाेसहित)

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले देशमा बिस्तारवादी चलखेल बढेको दाबी गरेका छन्।

बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानी गर्ने क्रममा केसीले यस्तो दाबी गरेका हुन्।

राजनीतिक दलमा आन्तरिक खिचलो बढेकाबेला बिस्तारवादी चलखेल बढेको उनको भनाई छ।

जनताले वामपन्थीलाई झण्डै दुई तिहाई मत दिएर पाँच बर्ष सरकार चलाउन जिम्मा दिएकाे बताउँदै उनले भने, ‘तर वामपन्थी सरकार ढाल्ने जुन षड्यन्त्र भएको छ, त्यसलाई जनताले परास्त गर्नेछन्।’

अर्को प्रसंगमा केसीले अहिले नै चुनावमा जान नहुने बताए।



कर्णाली प्रदेश–सरकारका तीन एमाले मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने

प्रकाशित मिति: : 2021-04-04 17:47:00

प्रतिकृया दिनुहोस्