नाटकमा करोडपति : बाहिर रोडपति !

बाह्रखरी

काठमाडौँ

विराटनगरको नाट्य परिवेश खुबै उत्साहपूर्ण थियो, त्यो समयमा। स्थानीय ‘दियालो परिवार’ नाटक मञ्चनमा सक्रिय थियो । बद्री अधिकारी, मुकुन्द श्रेष्ठलगायत रंगकर्मीहरू निरन्तर नाटक गरिरहेका थिए।

त्यति बेला रमेश बुढाथोकीले एसएलसी दिइसकेका थिए। नाटकका क्षेत्रमा नै केही गर्नुपर्छ भन्ने सोचले गर्दा रमेश दियालो परिवार र बद्री अधिकारीहरूको सम्पर्कमा पुगे।

यो सम्पर्कले अभिनयमा रुचि भएका रमेशलाई रंगमञ्चमा पुर्यायो। फाट्टफुट्ट नाटकहरूमा अभिनय गर्न थाले। उनले मुकुन्द श्रेष्ठको नाटक ‘द्रोही’मा सानो भूमिका निर्वाह गरे।

प्रकाशित मिति: : 2021-04-03 08:21:00

प्रतिकृया दिनुहोस्