‘सोचेअनुसार खोप पाउन सकिएको छैन, चीनबाट आएको फरक छ’

अघिल्लो महामारीबाट सिकेका कुरालाई संस्थागत गर्छौं : डा. समीरकुमार अधिकारी

रातोपाटी

काठमाडौं

भारतमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिएको छ। नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रम जारी छ।

नेपालमा पनि केही दिनयता संक्रमण दर बढिरहेको छ। नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि सरकारको तयारी फितलो भएको भनेर जनस्वास्थ्यविद्हरुले गुनासो गर्दै आइरहेका छन्।

के नेपालले कोरोना महामारी नियन्त्रण गर्ने कार्यमा पहिलेकै गल्ती दोहाेर्याउँदैछ त? कोरोना रोकथामका लागि सरकारको तयारी के–कस्ता छन् ? अनि, पहिलो डोज खोप लगाएकाहरुले कहिलेदेखि दोस्रो डोज लगाउन पाउँछन्?

प्रकाशित मिति: : 2021-04-02 12:48:00

प्रतिकृया दिनुहोस्