फेरि मार्सी भात खुवाएर ओली-प्रचण्ड मिलाउने कोशिसमा छु : दुर्गा प्रसाईं (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडाैं

झापामा बीएण्डसी मेडिकल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि) स्थापना गरेसँगै दुर्गा प्रसाईं अनेक विवाद र चर्चाको केन्द्रमा छन्। एमाले र माओवादी केन्द्र एक हुने बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर काठमाडौंको आफ्नै घरमा बैठक गराएपछि उनी ‘मार्सी’ उपनामले चर्चाको शीखरमा पुगे।

प्रचण्ड निकट रहेर व्यवसायिक फाइदा लिएको भन्दै प्रसाईंको चर्को आलोचना भइरहेका बेला उनले फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफ्नो लगानी रहेको ३ सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गराए।

टाइगर ब्रुअरीमा लगानी गरेका प्रसाईंले यही ब्रुअरीबाट मार्सी बियर उत्पादन सुरु गर्दैछन् भने माफिया ह्विस्की र डन इनर्जी ड्रिन्क्स उत्पादन गर्न कारखाना बनाइरहेका छन्।

दुर्गा प्रसाईंले फेरि मार्सी चामलको भात खुवाएर ओली र प्रचण्डबीच बैठक गराउने आफ्नो धोको रहेको र त्यसको तयारीमा लागिसकेको सुनाए :

प्रकाशित मिति: : 2021-03-16 18:42:00

प्रतिकृया दिनुहोस्